Logo

सुरक्षा परिषदको बैठक जारी



काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।  पछिल्लो समय देशको शान्ति सुरक्षाको अवस्था खस्किएको भन्दै आलोचना सुरु भएपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राबहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, अर्थ मन्त्री युवराज खतिवडासहित मुख्य सचिव लोकर्दशन रेग्मी र प्रधान सेनापति पूर्णचन्द्र थापा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्