Logo

कांग्रेस बैठक तीन दिनको लागि स्थगित्



काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

एक नेताले दिएको जानकारी अनुसार बैठक यही असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको छ। कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्