काठमाडौं । सिन्धुलीको कोलन्जोर नवलपुर घाटपाखाबाट सुनकोशी–लिखु दोभान नजिक रामेछाप र ओखलढुंगा क्षेत्रमा सडक निर्माणका क्रममा प्राकृतिक प्रकोप र वातावरणमा क्षति पुगेको छ ।
तस्वीरः नारायण न्यौपाने, रासस