Logo

दीवाकर-दीपिकाको बिवाह पक्का !



काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ का निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँको यसैवर्षभित्र बिवाह हुने भएको छ । प्रेम सम्बन्धमा रहेको कुरा नकार्दै आएपनि अन्ततः बिवाह बन्धनमा बाँधिने निश्चत प्राय बनेको छ ।

केही हप्ता पहिले इन्गेजमेन्ट भएको हो । दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अहिले दीपिका अभिनीत नयाँ फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ ।

दीवाकरले आफ्नो फेशबुकमा लेखेका छन्



प्रतिक्रिया दिनुहोस्