Logo

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु



काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि आज बैठक बोलाईएको हो ।



प्रतिक्रिया दिनुहोस्