Logo

मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने



काठमाडौं, १२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने भएका छन्। गर्धनको रोग पत्ता नलागेपछि उनी जाँच तथा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेका हुन्।

उनलाई गर्धन लुलो हुने र टाउको धेरै हल्लने समस्या रहेको छ। मुख्यमन्त्री राई आफ्नै खर्चमा उपचारका लागि बैंकक जान लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्