Logo

केन्द्र सरकारले प्रदेशलाई अधिकार दिनुपर्नेः प्रकाशमान सिंह



काठमाडौँ,१८ कात्तिक । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिएका छन ।

सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सम्बन्धित कानूनको अभावमा सङ्घ र प्रदेशबीच उचित समन्वय नभएको बताएका हुन । रासस



प्रतिक्रिया दिनुहोस्