Logo

हलमा भन्दा चलचित्र युटुवमा हिट !



काठमाडौं । हलमा कम रुचाईएका फिल्म अचेल युट्युबमा सुपरहिट हुने गरेका छन् । चलचित्र डायरी, ग्यांगस्टार ब्लूज, धनपति लगायतका चलचित्रहरु हलमा असफल मानिएका फिल्मले युट्युबमा लाखौं भ्यूअर्स कमाएका छन् ।

प्रदर्शनमा आएको ६ महिनामा युट्युबमा हेर्न पाईने फिल्मको लागि हलसम्म जान दर्शकले कन्जुसाइ गरेका छन् । तर यता युटुवमा भिजिटरको ओहिरो लाग्न थालेको छ ।

अभिनेता प्रदीप खड्का स्टारर फिल्म प्रेमगीतको सिक्वेल प्रेमगीत २ ले नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । युट्युब रिलिजको दुई दिन पनि पूरा नहुँदै फिल्ममाथि २९ लाख बढीको नजर परिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्