Logo

प्रधानमन्त्री ओली अचानक अस्पताल भर्ना



काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आकस्मिक समस्या आएपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्