काठमाडौं, २ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ । आजको बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल स्रोतले जानकारी दिएको छ ।
अन्य नेताले साझा दस्तावेज बनाउन नचाहेपछि गौतमले आफ्नो व्यक्तिगत विचारका रुपमा फरक मतलाई स्थायी कमिटीमा पेश गरेका छन् ।