Logo

‘कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्छ’



काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश ढकालले कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेसले अब आफूलाई वैचारिक रुमा करेक्शन गर्नुपर्छ ।’ बहुमत महासमिति सदस्यहरु हिन्दूराष्ट्रको पक्षमा उभिईसकेकोले अब कांग्रेस यसबाट ब्याक हुन नहुने उनको भनाई छ ।

फरक प्रसँगमा उनले सरकार छ कि छैन भन्नेबारे जनतालाई कुनै अनुभुति नभएको गुनासो पोखे । उनले भने,‘देश अहिले दयनीय अवस्थामा छ ।’



प्रतिक्रिया दिनुहोस्