Logo

‘वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ’



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति पर्यवेक्षक सिता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘अब व्यक्तिगत बहसलाई होईन, वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले संविधान जारी गर्दा नै हिन्दूराष्ट्र बनाउनुपर्नेमा पार्टी चुकेको गुनासो पोखिन् । उनले कांग्रेसको समाजवाद र कम्युनिष्टले भन्ने समाजवादमा फरक रहेकोले जनतामा यो भ्रम चिर्नुपर्नेमा जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस्