Logo

दाङ बस दुघर्टनाः राष्ट्रपतिबाट दुःख व्यक्त



काठमाडौँ, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर दाङ्मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्