Logo

संविधान संशोधनलाई ‘फेशन’को विषय बनाउनुहुँदैन् : प्रधानमन्त्री ओली



काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा गरिने स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकत्ता र औचित्यअनुसार नै गरिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्