Logo

रु पाँच अर्ब ५० करोडको ट्रजरी बिल बिक्री



काठमाडौँ,७ माघ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोलमा बिक्री गर्न लागेको जनाएको हो । उक्त टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । बैंकले यसअघि रु तीन अर्ब बराबरको टे«जरी बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्