काठमाडौं, ३ फागुन । विवादमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः पदबाट राजीनामा दिएका छन्। पाठकले आज दिउँसो शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।