Logo

देउवा-पौडेल डुबे तातोपानी कुण्डमा



काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् ।

तस्वीरः रोशन सापकोटा/ रासस



प्रतिक्रिया दिनुहोस्