Logo

मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी



नयाँ दिल्ली, १ चैत्र । भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको प्रतिक्रिया दिएका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिमा आफूहरुको केही पनि असहमति नभएको जिकिर गरेका छन् ।
उनले भने,‘मोदीको नेपालप्रतिको मूलभुत नीतिमा कुनै असहमति छैन । ओली सरकारलाई हाम्रो पूर्ण सहयोग र समर्थन छ । उहाँलाई अगाडि बढ्न सफल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्