Logo

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)



काठमाडौं, १ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् ।राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन् ।
बिमानस्थलमा राष्ट्रपतिलाई स्वागतगर्न राष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगाएतको उपस्थिति रहेको थियो ।

   

फोटोःमुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्