Logo

आयोगको प्रतिबेदन सार्वजनिक नभएसम्म संसद अवरुद्ध गर्ने राजपाको घोषणा, आजपनि अवरुद्ध



काठमाडौं, ४ चैत्र । राष्ट्रिय जनता पार्टी नेपालले टीकापुरलगायत तराई/मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको छ

सरकारले सभामुखको रुलिङसमेत नमानेको राजपाको आरोप छ । तेस्रो पटकसम्म संसद अवरुद्ध गर्दापनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने राजपाको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्