Logo

पूर्वमन्त्री टक्लासहित ७ जनालाई जन्मकैद



काठमाडौं, १४ चैत । पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह ‘टकला’लाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्