Logo

चिटिक्क बौद्ध स्तुपा (फोटोफिचर)



२५६३ औँ बुद्ध जयन्तीको अवसरमा शनिबार काठमाडौँको बौद्ध स्तुपामा क्षेत्र भीडभाड रहेको छ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिएको छ ।

 

फोटोः रोहित अवस्थि

 



प्रतिक्रिया दिनुहोस्