Logo

बीमा संस्थानले माग्यो करार सेवामा कर्मचारी



काठमाडौं, असार ६ । राष्ट्रिय बीमा संस्थानले करार सेवामा कर्मचारी माग गरेको छ । संस्थानले जारी गरेको विज्ञापन अनुसार तोकिएको दस्तुर तिररे विज्ञापन खोलेको १५ दिन भित्र निवेदन दिन सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्