देशभर वर्षाले बितण्डा मच्चाएको छ । नदी र खोलाको बहाब खतराको सतह पार गरेको छ । बाढी पहिरो र डुबानले जनधनको क्षति भएको छ ।