![](https://reportersnepal.com/wp-content/uploads/2022/02/market-down.jpg)
काठमाडौं, २३ फागुन । साताको कारोबारको दोस्रो दिन सोमवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७३ अंकले घटेको छ ।
प्रि–ओपन सेसनमा नेप्से २ हजार ५४२.६५ विन्दुमा रहेको छ ।
उक्त अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको ९५५ कित्ता शेयर रू.३ लाख ८५ हजारमा खरीदविक्री भएको छ ।