Logo

जनकपुरधाममा शहीदद्वार उद्घाटन (फोटोफिचर)



धनुषा, २८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु साढे चार करोडको लागतमा निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन । धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना शहीदको अर्ध कदको शालिक राखिएको छ । तस्वीरः अजयकुमार साह÷ रासस



प्रतिक्रिया दिनुहोस्