Logo

महोत्सवमा बुर्ज खलिफा आकारको प्रवेशद्वार



चन्द्रौटा, १ चैत । यही चैत ३ गतेदेखि सुरु हुने १२औँ कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेश द्धार । करिब ४५ फुट उचाइ रहेको यो प्रवेशद्वार निर्माण गर्न भारतको चेन्नईबाट कामदार आएका थिए । प्रवेशद्वारले दुबैमा रहेको बुर्ज खलिफाको आकार लिएको आयोजकले जनाएको छ । तस्बिरः माधव बेल्वासे÷रासस



प्रतिक्रिया दिनुहोस्