Logo

बिरामीलाई स्टेचरमा बोकेर उपचारका लागि लैजाँदै



भोजपुर, २ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ वैकुण्ठेमा उपचारका लागि स्टेचरमा बोकेर बिरामी लैजाँदै । दुर्गम भेगमा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीय बासिन्दालाई समस्या छ ।
तस्वीरः युवराज विष्ट÷ रासस



प्रतिक्रिया दिनुहोस्