Logo

प्रशिक्षणमा रहेका खेलाडीहरुले मैदानमै मनाए होली (फोटोफिचर)



काठमाडौं, ३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले मैदानमै होली मनाएका छन् ।

टोलीले आज बिहीवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा होली मनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रशिक्षणमा रहेका टोलीका खेलाडीहरुले मैदानमै होली मनाएका हुन् । आज देशको पहाडी भेगमा होली मनाइँदै छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्