Logo

होलीको रमाइलोः डोरी तान्ने खेल खेल्दै तनहुँका युवा



दमौली, ३ चैत । तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वारा बिहीबार दमौलीमा आयोजित होली विशेष कार्यक्रममा डोरी तान्ने खेलमा प्रतिस्पर्धा गर्दै पुरुष खेलाडी । पुरुषतर्फ बुल्स जीम समूह बिजयी भएका छन् । तस्बिरः सानेबहादुर नेपाली÷रासस



प्रतिक्रिया दिनुहोस्