काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ ।
यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ ।
आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड रहेको थियो । यस्तै, काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म भरिभराउँ रहेका छन् ।
हेर्नुहोस रिपोर्टर्स नेपालीकर्मी मुकुन्द कालीकोटेले खिचेका रोचक तस्विरः