Logo

प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं, ३ चैत । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते (आइतवार)का लागि बोलाएको छ ।

सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २३ गते बन्द गरिसकेको छ ।

कम्पनीले सभा र्‍याडिसन होटलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्