Logo

तारागाउँ रिजेन्सीले बोलायो साधारण सभा



काठमाडौं, ४ चैत । तारागाउँ रिजेन्सी होटल्सले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा २०७७–­७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट पनि सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्