Logo

नेपाललाई छैठौं सफलता, दिपेन्द्रले लिए विकेट



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ ।
नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ३९औं ओभर चलिरहँदा नेपालले छैठौंं सफलता हात पारेको छ । नेपालका लागि छैठौं विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन् ।

यसअघि सोमपाल कामीले तिन विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक विकेट लिए । यूएईले ३९औं ओभरमा छ विकेटको नोक्सानीमा १३६ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्