Logo

ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक



भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिका–५ खँल्लामा इनार छोप्ने ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक । विगत ५५ वर्षदेखि उनले ढुङ्गामा बुट्टा कोर्ने काम गर्दै आएका छन् । तस्बिरः लक्ष्मी गारु÷भक्तपुर



प्रतिक्रिया दिनुहोस्