Logo

नेपाललाई छैठौं सफलता, पवनले लिए विकेट



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् ।
दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको ३६औं ओभरमा नेपालले छैठौं सफलता हात पारेको छ ।

नेपालका लागि पवन सर्राफले छैठौं विकेट लिएका हुन् ।

यसअघि सोमपाल कामी, आरिफ शेख, सन्दीप लामीछाने, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए । ३६औं ओभरमा पीएनजीले छ विकेटको नोक्सानीमा ११२ रन बनाएको छ ।
आज दुबै टोलीले जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्