Logo

प्रि ओपनः नेप्सेमा सामान्य वृद्धि



काठमाडौं, ९ चैत । साताको कारोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ ।

यो सँगै, सूचक २६५१.४१ विन्दुमा आएको छ । यस अवधिमा ५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ८३५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

४ कम्पनीको मूल्य बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्