Logo

बढ्दैछ योग शिविरमा सहभागीको संख्या



तनहुँ, ९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना, योग शिविर व्यवस्थापन समिति र पतञ्जली योग समितिको व्यवस्थापनमा सञ्चालित योग शिविरको अन्तिम दिन बुधबार सहभागी सर्वसाधारण । चैत ३ गतेदेखि सुरु शिविरमा दैनिक ६०० भन्दा बढी सहभागी थिए । तस्वीरः कृष्ण न्यौपाने÷रासस



प्रतिक्रिया दिनुहोस्