Logo

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)



काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले नेपाली काँग्रेसले चुनावमा बहुमत ल्याउने भए एक्लै चुनाव लड्नु पर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्