Logo

चैतेधान रोप्दै किसान (फोटोफिचर)



पर्सा, १३ चैत । पर्साको ठोरी गाँउपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् । तस्बिरः विजयकुमार महतो÷रासस



प्रतिक्रिया दिनुहोस्