Logo

नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबार सोमबारबाट खुला हुने



काठमाडौं, १३ चैत । नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।

चैत १४ गते (सोमबार) बाट नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबार खुला हुने नेप्सेले जनाएको छ ।

कम्पनीको ओपनिङ रेन्ज न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसाभित्र रहने छ ।

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्