Logo

डेढ अर्बको लगानीमा निर्माणाधीन दमक भ्यूटावर



दमक, १५ चैत । दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । रु १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला निर्माणकार्य सम्पन्न भईसकेको छ । तस्वीरः यज्ञराज आङदेम्बे, रासस



प्रतिक्रिया दिनुहोस्