Logo

एसियन कप छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो



काठमाडौं, १७ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाइएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बोलाएको एन्फाले जनाएको छ ।

नेपालले वैशाख दुई गतेबाट बन्द प्रशिक्षण सुरु गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्