Logo

प्रतिबद्धता पत्र निर्माणमा जुटेको एमालेले माग्यो सुझाव



काठमाडौं, १८ चैत । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन लक्षित प्रतिबद्धता पत्रको लागि सुझाँव माग गरेको छ ।

आगामी वैशाखमा हुन लागेको निर्वाचनका लागि पार्टी प्रतिबद्धता–पत्र निर्माणमा जुटिरहेको भन्दै चैत मसान्तभित्र आफ्ना सल्लाह र सुझावहरु पठाउनका अपिल गरेको हो ।

पार्टीको आधिकारीक सामाजिक सञ्जालहरुमा उक्त अपिल गरिएको हो ।

सुझाँव पठाउन इमेल ठेगाना समेत दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्