Logo

शुभारम्भपछि जयनगरदेखि जनकपुर–कुर्थासम्म चल्ने रेल (फोटोफिचर)



धनुषा, १९ चैत । भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तस्बिरः अजयकुमार साह÷रासस



प्रतिक्रिया दिनुहोस्