![](https://reportersnepal.com/wp-content/uploads/2022/04/dipendra-768x768.jpg)
काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध दीपेन्द्र सिंह ऐरीले शानदार सहत पुरा गरेका छन् ।
क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दिपेन्द्रले ५५ बलमा सतह पुरा गरेका हुन् ।
दिपेन्द्रले अविजित रहँदै ५७ बलमा ११० रनको योगदान दिए ।