Logo

आइएमई लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं, २३ चैत । आइएमई लाइफ इन्सुरेन्सले वैशाख १४ गतेका लागि चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने लगायत बिभिन्न एजेन्डा समेत रहेका छन् ।

आइएमई लाइफले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

सभा र्याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्