Logo

चितवनमा माओवादीको उम्मेद्वार उठोस भन्ने जनताको भावना छः ईश्वरी भट्टराई (भिडियोसहित)



काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ईश्वरी भट्टराईले चितवनका जनताको भावना माओवादीकै उम्मेद्वार दोहोरियोस भन्ने रहेको दाबी गरेका छन् ।

हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गएको पाँच वर्षमा चितवनको सम्रग विकासमा माओवादी केन्द्रले महत्वपूर्ण भुमिका खेलेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्