Logo

महानायक हमाल भन्छन्– सन्तान जन्माउने मनसाय छैन् (भिडियोसहित)



काठमाडौं, २७ चैत । महानायक राजेश हमालले सन्तान जन्माउने मनसाय नभएको बताए छन् ।

हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् ।

उनले श्रीमतीसँग सन्तान नजन्माउने सहमति भएको बताएका हुन् । तर, उनले सबै काम उपयुक्त समयमा हुने समेत बताएका थिए ।

‘मेरो जिवनमा धेरै कुरा औसत भन्दा ढिलो भएको छ । त्यसैले यो मामलामा पनि यस्तै हुनसक्छ,’ हमालले भने ।



प्रतिक्रिया दिनुहोस्