Logo

पुनःनिर्माणको अन्तिम चरणमा नारायणहिटी सङ्ग्रहालयका भवन



काठमाडौं, १ वैशाख । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिरको भाग पुनःनिर्माण अन्तिम चरणमा । नारायण मन्दिरबाट सङ्ग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्